२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय वाणिज्य बैंकको ‘बिजनेस मिट’ सम्पन्न

अ+ अ-

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्जा लगानी तथा निक्षेप संकलनमा उल्लेखनीय भूमिका निर्वाह गरेका ६७ वटा शाखा कार्यालयको ‘बिजनेस मिट–२०८२’ सम्पन्न गरेको छ ।

चितवनको सौराहामा सम्पन्न सो कार्यक्रममा हालको बैंकिङ बजारको आवश्यकता पहिचान तथा बैंकको तर्फबाट निभाउनुपर्ने भूमिका सम्बन्धमा बृहत् अन्तरक्रिया गरिएको बैंकका सूचना अधिकारी एवं उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।

कार्यक्रममा बैंकका कर्मचारीको क्षमता अभिवृद्धि गर्दै हाल बैंकमा प्रचुर मात्रामा रहेको निक्षेपलाई गुणात्मक कर्जाको रूपमा कसरी सदुपयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा प्रत्येक शाखाद्वारा सम्भावित ग्राहकको अवस्था सहित आ–आफ्ना कार्ययोजना पेश गरिएको थियो ।

त्यस क्रममा बैंक सञ्चालक समितिका अध्यक्ष देवकुमार ढकालले व्यवसाय विस्तार योजनामा विशेष महत्वका साथ लाग्न र क्षेत्रगत सम्भावनालाई सेमेटेर व्यवसाय योजना बनाउन निर्देशन दिएका थिए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत श्री देवेन्द्ररमण खनालले हालको निक्षेपलाई अवसरको रूपमा सदुपयोग गरी कसरी गुणात्मक कर्जा वृद्धिमा रूपान्तरण गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउनुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य हरिकुमार सिलवाल, उपकार्यकारी अधिकृत रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, नायव प्रमुख कार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले सहजीकरण गरेका थिए । 

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल र रामकुमार थापा, विभागीय प्रमुख, प्रादेशिक प्रबन्धकलगायत उपस्थित थिए ।