२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीमा थपिए २४ मतदान स्थल

अ+ अ-

काठमाडौँ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा २४ वटा मतदान स्थल थपिएका छन् ।

नयाँ मदानस्थल थपिएसँगै लुम्बिनी प्रदेशमा मतदान स्थलको सङ्ख्या एक हजार छ सय ७४ पुगेको छ । 

मतदान केन्द्रको सङ्ख्या तीन हजार आठ सय ३२ पुगेको छ । मतदाताको सङ्ख्या बढी भएका जिल्लामा मतदान स्थल थपिएको निर्वाचन कार्यालय दाङले जनाएको छ । 

प्रदेशका १२ जिल्लामध्ये आठ जिल्लामा २४ नयाँ मतदान स्थल थपिएका हुन् । लुम्बिनी प्रदेशमा थपिएका २४ निर्वाचनस्थलमध्ये सबैभन्दा धेरै अर्घाखाँचीमा सात वटा मतदान स्थल थपिएका छन् । 

निर्वाचन कार्यालयका अनुसार जिल्ला स्तरीय मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएको सिफारिसअनुसार निर्वाचन आयोगले नयाँ मतदान स्थल थपेको हो । 

दाङमा छ वटा, गुल्मीमा चार वटा, प्युठानमा तीन वटा, रुपन्देही, कपिलवस्तु, बाँके र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा एकरएक वटा मतदान स्थल थपिएका छन् ।