२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो १६ जना उपप्राध्यापक(सूचनासहित)

अ+ अ-

काठमाडौँ । चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसले उपप्राध्यापक माग गरेको छ । 

बिहीवार एक सूचना जारी गर्दै संस्थानले विभिन्न विषयका लागि करार सेवामा नियुक्त गर्नका लागि १६ जना उपप्राध्यापक माग गरेको हो।

कार्डियोलोजी, कार्डियोथोरासिक भास्कुलर एनेस्थेसियोलोजी, एनेस्थेसियोलोजी, ओलर एन्ड म्याक्सिल्लो फेसियल सर्जरी, सर्जिकल ग्याष्ट्रोइन्टेरोलोजी, अर्थोपेडिक्स, न्युरो सर्जरी, न्युरोलोजी एन्ड मिर्गौला प्रत्यारोपण लगायतका विभिन्न विषयका लागि उपप्राध्यापक पदमा आवेदन खुलाएको क्याम्पसले जनाएको छ । 

क्याम्पसका अनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिदेखि २८ दिनभित्र आवेदन बुझाउन सक्नेछन्।