२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजनीतिक दलमा युवाहरूलाई कार्यकर्ता र दासमात्रै ठान्ने प्रवृत्ति अन्त्य गर्नुपर्नेमा मन्त्री खरेलको जोड

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरूलाई कार्यकर्ता र दासमात्रै ठान्ने प्रवृत्ति अब अन्त्य हुनुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री खरेलले बर्षौबर्ष एउटै व्यक्तिले राजनीतिक दलमा पद ओगटेर बस्दा देश र पार्टीको हित नहुने भन्दै अव युवाहरूलाई कार्यकर्ता र दास मात्रै ठान्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताएका हुन् ।

विगतदेखि दलहरूमा एउटै व्यक्ति हाबी हुने र युवालाई निषेध गर्ने प्रवृत्ति अन्त्यका लागि युवाहरूले आवाज उठाउनुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले मागेर आफ्ना माग पुरा नभए खोसेर लिनुपर्ने धारणा राखेका छन् । उनले अहिले भइरहेका राजनीतिक दलहरूका शीर्ष नेताको उमेर समूह, अनुभव, राजनीतिमा ओगटेको ठाउँ र युवाहरूलाई अगाडी बढ्न नदिएको यथार्थ भुल्न नमिल्ने बताए ।

अहिलेका युवाहरू कुनै वादको बन्धक बनेर नबस्ने उनले बताए । उनले नेपाली राजनीतिमा युवाहरूको जबरजस्त उपस्थिति हुनेवाला रहेको भन्दै कसैले रोक्न नसक्ने जिकिर गरेका छन् ।

मन्त्री खरेलले यस पटक मुलुकको परिवर्तनका लागि जेन जेडहरुले निस्वार्थ रूपमा आन्दोलन गरेको बताए । मुलुकलाई भ्रष्टाचारमुक्त बनाउँदै सुशासनतर्फ अघि बढाउने माग युवाहरूले राखे पनि आन्दोलनपछि बनेको सरकारमा जेन जेड युवाहरू आउन नचाहेको उनले बताएका छन् ।