विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकार सम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले पछिल्लो समयको विपदबाट भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै विपद् व्यवस्थापनको संरचनागत सुधारका लागि सरकारसँग माग गरेका छन् । प्रतिनिधि...