‘सरकारले घमण्ड त्यागेर सबै राजनीतिक दलसँग संवाद गरोस्’ : अर्जुननरसिंह केसी
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले मुलुकमा आइलागेको प्राकृतिक विपत्तिको सामना गर्न सरकारले सबै पक्षसँग सहकार्य र संवाद गर्नुपर्नेमा जोड दिएका छन्। संघीय संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा...