काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गर्ने विरुद्ध मुद्दा दायर गरेको छ ।
कल्याणपुर नगरपालिका वडा नं. ६ बस्ने जसोधा कुमारीविरुद्ध घुस/रिसवत मुद्दामा प्रतिकूल बकपत्र गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।