२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले गर्‍यो सुनसरी-१ बाट उम्मेदवारको नाम सिफारिस

अ+ अ-

सुनसरी । नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि आठ जनाको नाम सिफारिस भएको छ ।

पार्टीका कोशी प्रदेश महामन्त्री उमेश थापा, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा र सन्दीप श्रेष्ठ, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेपाल महिला संघ जिल्ला सदस्य रुक्मिणी गौतम र महासमिति सदस्य विनोदकुमार राईको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति सुजेन्द्र तामाङले जानकारी दिए ।

समानुपातिकतर्फ अनुपमा सुनुवार,  आनन्द आचार्य, उर्मिला प्रधान, कृष्णकला मादेन,  गोविन्द सुब्बा, गोविन्द बस्नेत, विश्वराज भण्डारी, मीना सुब्बा, मीना पुलामी, रामबहादुर परियार, श्यामा रेग्मी, सुवास राई र सचित शर्माको नाम सिफारिस गरिएको छ ।

यसैगरी, राष्ट्रियसभा निर्वाचनका लागि उमा बास्तोला, काशीराम चौधरी, गिरिराज आचार्य, गोविन्द दर्नाल, चन्द्रप्रसाद श्रेष्ठ, जगतबहादुर कार्की, प्रेमप्रसाद पौडेल, भीष्म काफ्ले, लक्ष्मी खतिवडा, हर्ष सुब्बा, हरिनाथ बास्तोला र हेमलाल सुब्बाको नाम सिफारिस गरिएको सभापति तामाङले बताए ।