काठमाडौँ । लोक सेवा आयोगले सिनियर अपरेटर पदको उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले शनिवार एक सूचना जारी गर्दै उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालयको बिज्ञापन नम्बर १४८५५/०८१-८२ (खुला), नेपाल इञ्जिनियरिंग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सिनियर अपरेटर पदको सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :








