२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईश्वर पोखरेल प्यानलको प्रस्तावित सूची : केन्द्रीय सदस्यमा समेटिए ओली र शंकर

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल पक्षले आफ्नो प्यानलको मतदानका लागि प्रारम्भिक सूची बनाएको छ ।

प्रस्तावित सूचीमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको नाम राखिएको छ,जसमा ओली प्यानलमा परेकाहरू पनि धेरैको नाम छ । खुला केन्द्रीय सदस्यमा मत दिनुपर्ने सूचीमा पोखरेल पक्षले केपी ओलीदेखि शंकर पोखरेलसम्मको नाम समेत राखेको छ ।

पोखरेल प्यानलमा पदाधिकारीबाहेक अन्य विभिन्न क्लस्टरका सदस्य अधिकांश केपी ओली प्यानलकै उम्मेदवार राखिएको छ । राधिका खतिवडा, क्रान्ति बुर्लाकोटीलगायत उम्मेदवारले आफूहरू ओली प्यानलको उम्मेदवार रहेको भन्दै त्यसलाई मात्र आधिकारिक मान्न सार्वजनिक विज्ञप्ति समेत दिएका छन् ।