काठमाडौँ । लोक सेवा आयोगले सहायक प्रबन्धक पदका लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
बुधबार आयोगले नेपाल बैंक लिमिटेडको विज्ञापन नम्बर: १८/०८१-८२ (आ.प्र), २४ र २५/०८१-८२ (खुला तथा समावेशी), तह ६, सहायक प्रबन्धक पदका लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
हेर्नुहोस् नतिजा :







