काठमाडौँ । लोक सेवा आयोगले अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
बिहीबार लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६७१०/०८१-८२ (मधेशी), राष्ट्रिय मानव अधिकार सेवा, अधिकृत तृतीय श्रेणी, मानव अधिकार अधिकृत पदमा वैकल्पिक उम्मेदवार सिफारिस गरिएको हो ।








