२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्जाबी गायक मिक्ससिंह जस काठमाडौँमा

अ+ अ-

काठमाडौँ । अंग्रेजी नयाँवर्ष २०२६ को अवसरमा ‘पञ्जावी पप नाइट विथ मिक्ससिंह जस’को आयोजना हुने भएको छ । कन्सर्टमा प्रस्तुति दिन ‘सुनियाँ सुनियाँ’ गीतका चर्चित पन्जाबी गायक मिक्ससिंह जस भारतबाट नेपाल आइपुगेका छन् ।

यसबारे जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो, जहाँ गायक जसले नेपालमा दर्शक झुमाउन उत्साहित रहेको बताए । शनिबार साँझ ठमेलस्थित क्लब नोभामा ४ घण्टासम्म उनले दर्शक झुमाउने छन् । त्यहाँ पञ्जाबी भांगडा डान्ससहित १० प्रस्तुति रहने जनाइएको छ ।

कन्सर्टको आयोजना स्किलमाण्डु नेपालले गरेको छ । यसका लागि १ हजार, २ हजार र ५ हजार शुल्क तोकिएको छ । गायक मिक्ससिंह जसले नेपाली खाना र पर्यटन प्रवर्द्धनका लागि आफ्नो भ्रमण विशेष हुने पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

यहाँको पर्यटन प्रवर्द्धनमा सघाउन तयार रहेको र यसको लागि संगीत उत्तम माध्यम रहेको उनले बताए ।