२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस छोडेका खगेन्द्र कर्णलाई रास्वपाले बनायो समानुपातिक उम्मेदवार 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस परित्याग गरेका खगेन्द्र कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीको उम्मेदवार बनेका छन् । रास्वपाले निर्वाचन आयोगमा पेश गरेको ११० जनाको सूचीमा कर्णको नाम मधेसी क्लष्टरमा पुरुषतर्फ दोस्रो स्थानमा छ । काठमाडौँका मेयर बालेन शाह पक्षबाट कर्ण उम्मेदवारमा परेका हुन् ।

पेशाले इञ्जिनियर कर्णले काँग्रेसको भ्रातृ संस्था नेविसंघको ११ औँ महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार भएका थिए । काँग्रेसभित्र युवाको उचित मूल्यांकन भएको हुँदा उक्त दल त्यागेको कर्णले बताए । 

उनले भने,‘युवाको मूल्यांकन काँग्रेसमा हुँदैन । पैसावाला बोलवाला हुन्छन् । काँग्रेसमा नबस्ने निर्णय गरेर फरक बाटोमा लागेँ ।’ कर्ण सप्तरी-१ का हुन् ।