२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा शीतलहरका कारण चार पालिकामा विद्यालय बन्द

अ+ अ-

काठमाडौँ । झापासहित पूर्वी नेपालमा केही दिनदेखिको लगातार शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । 

चिसोले बालबालिका स्वास्थ्यमा समस्या देखिएसँगै जिल्लाका पालिकाहरूले धमाधम विद्यालय बिदा दिन थालिसकेका छन् । मंगलबार साँझसम्म जिल्लाका चार पालिकाले भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मेचीनगर नगरपालिका, बिर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले पुस १६ गतेदेखि ८ गतेसम्म तीन दिन विद्यार्थीहरूलाई जाडो बिदा दिएका हुन् । जाडो बिदा हिउँदेरबर्खे बिदाबाट कट्टा हुने गरी विद्यालयका अन्य कार्यक्रमबाहेक नियमित पठन-पाठन बन्द गरिएको ती पालिकाहरूले जारी गरेको सूचनामा उल्लेख छ ।

जिल्लाका अन्य पालिकाहरूले भने मौसम हेरेर जाडोको बिदा दिने विषयमा भोलि निर्णय गर्ने जनाएको छ । लगातार शीतलहरका कारण जिल्लाका सडक तथा बजारहरूमा पनि मानिसहरूको चहलपहल घटेको छ । जल तथा मौसम विज्ञान विभागले चिसो बढेका कारण पनि अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।