२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विजय लघुवित्तको एफपीओ आजबाट बिक्री खुला

अ+ अ-

काठमाडौँ। विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। 

आम सर्वसाधारणका लागि कम्पनीले ४ लाख ६६ हजार ८१७ कित्ता सेयर निष्कासन गर्न लागेको हो । अंकित मूल्य १ सयका दरले नै कम्पनीले सो सेयर निष्कासन गरेको हो।

संस्थामा सर्वसाधारणको सेयर हिस्सा ३० प्रतिशत पुर्‍याउनका लागि कम्पनीले एफपीओ निष्कासन गरेको हो । नयाँ सारथी लघुवित्तसँग मर्जरपछि कम्पनीले एफपीओ निष्कासन गरेको हो ।

बैंक तथा वित्तीय संस्थाको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी हुनुपर्ने नीतिगत व्यवस्था छ 

एफपीओ निष्कासनपछि कम्पनीको चुक्ता पूँजी ७९ करोड २२ लाख ५९ रुपैयाँ हुनेछ । सर्वसाधारणले आजदेखि बिहीबारसम्म कम्पनीको एफपीओमा आवेदन दिन सक्नेछन् । 

अनलाइन प्रणाली मेरो सेयर मार्फत कम्तीमा १० र बढीमा १ हजार कित्तासम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।