२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोटमा श्रीमती हत्या गरी फरार रहेका श्रीमान् तीन वर्षपछि पक्राउ

अ+ अ-

काठमाडौँ । जाजरकोटमा श्रीमतीको हत्या आरोपमा फरार रहेका श्रीमान् तीन वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा छेडागाड नगरपालिका-१३ पिपलतडाका भद्रबहादुर सुनार रहेका छन् ।

प्रहरीका अनुसार सुनारले २०७९ मंसिर १० गते आफ्नी ३४ वर्षीया श्रीमती पानसरामाथि बञ्चरो र खुकुरी प्रहार गरी हत्या गरी फरार भएका थिए ।

फरार भएपछि अभियुक्तको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटले प्राविधिक साधनको प्रयोग गर्दै सादा पोसाकमा प्रहरी टोली परिचालन गरेको थियो ।

खोजतलासका क्रममा आइतबार छेडागाड नगरपालिका–१३ स्थित पिपलतडादेखि कार्की गाउँ जाने सडक खण्डबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अहिले उनलाई जिल्ला अदालत जाजरकोटले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।