२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुरु भयो रास्वपा सचिवालय बैठक

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा कोषाध्यक्ष लिमा अधिकारी, सोबिता गौतम र बसुमाया तामाङ अनुपस्थित छन् । अधिकारी देशबाहिर रहेको र गौतम पार्टी कार्यक्रममा झापा जाने कार्यक्रम रहेकाले अनुपस्थित रहेको प्रवक्ता झाले बताए ।

त्यस्तै, तामाङ उपस्थित हुनेबारे जानकारी आएको र हालसम्म अनुपस्थित रहेको उनले बताए । बैठकमा छलफलका १० वटा कार्यसूची छन् ।

कार्यसूचीको पहिलो नम्बरमै ‘प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति’ तय गर्ने विषय छ । साथै, उम्मेदवार सिफारिस उपसमिति विस्तार गर्ने लगायतका कार्यसूची रहेका छन् ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय आगामी माघ ६ गतेका लागि तय भएको छ ।

समानुपातिक तर्फको बन्द सूची दलहरूले निर्वाचन आयोगमा बुझाइसकेका छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् ।

समानुपातिक तर्फको बन्द सूचीउपर त्रुटि सच्याउने समय छ । दलहरूले यही पुस २१ देखि २७ गतेसम्म त्रुटि सच्याउने समय पाएका छन् । उम्मेदवारी फिर्ता लिन चाहनेलाई पुस २८ गतेको समय छ ।

रास्वपाले समानुपातिक तर्फको उम्मेदवारको परिचालनको विषयमा समेत सचिवालय बैठकमा छलफल गर्दै छ ।