२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशमा काँग्रेसबाट २ र एमालेबाट एक जनाले गराए उम्मेदवारी दर्ता

अ+ अ-

काठमाडौँ । मधेशमा चारजना राष्ट्रिय सभा सदस्यकाले लागि हुने निर्वाचनको लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट गठबन्धन गरेर उम्मेदवारी दर्ता गरिएको छ ।

नेपाली काँग्रेसबाट अल्पसंख्यकतर्फ सप्तरीका रञ्जित कर्णको उम्मेदवारी दर्ता भएको छ भने दलिततर्फ रौतहटका धर्मेन्द्र पासवानको उम्मेदवारी परेको छ।

यस्तै महिलातर्फ महोत्तरीकी एमालेकी रेखा झाले उम्मेदवारी दर्ता गराएकी छन् । जनकपुरस्थित निर्वाचन कार्यालयमा उनीहरूले मनोनयन दर्ता गराए ।

यस्तै खुल्लाबाट सो गठबन्धनबाट जसपाको समर्थनमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका हुन् । एमाले र काँग्रेसले सो पदमा भने उम्मेदवारी दर्ता गराएका छैनन् ।

अल्पसंख्यकमा उम्मेदवारी दर्ता गराउने कर्ण नेविसंघका पूर्वकेन्द्रीय सभापति हुन् । दलिततर्फका पासवान भने दलित संघका केन्द्रीय सदस्य हुन् । उनले यसअघि कुनै अवसर पाएका थिएनन् ।

यस्तै महिलातर्फ उम्मेदवारी दिने एमालेकी झा २०७४ र २०७९ मा प्रतिनिधि सभामा समानुपातिक सांसद रहेकी थिइन् । उनी एमाले प्रदेश कमिटी सदस्य हुन् ।