२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजर्षिजनक विश्वविद्यालयले माग्यो विभिन्न पदमा ३३ जना कर्मचारी  

अ+ अ-

काठमाडौँ । राजर्षिजनक विश्वविद्यालय सेवा आयोगले कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

प्राध्यापन सेवा (शिक्षक) तथा प्रशासन सेवा (कर्मचारी)तर्फका विभिन्न पदको खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । प्राध्यापन सेवा शिक्षकतर्फ २२ जना छन् भने प्रशासन सेवा कर्मचारीतर्फ ११ जना कर्मचारीको दरखास्त मागेको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरूबाट आजदेखि मिति २०८२ / ११/०७ गतेसम्म (दोब्बर दस्तुर तिरेर मिति २०८२/११/१४ गतेसम्म)  विश्वविद्यालय सेवा आयोगको वेबसाइटमार्फत दरखास्त दिन सकिने कार्यालयले जनाएको छ । अनलाइन फारम २०८२ माघ ११ गतेबाट भर्न सकिनेछ ।