काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।
बैठक आज बिहान ११ बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल हुनेछ ।