बाजुरा पहिरो अपडेट: बेपत्ता महिलाको शव भेटियो
बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी महिलाको शव भेटिएको छ । गएराति अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएकी त्रिवेणी नगरपालिका-९ की २० वर्षीया प्रतीक्षा थापाको...