काठमाडौँ । नेकपा एमालेले काठमाडौँ उपत्यकाका १५ निर्वाचन क्षेत्रका उम्मेदवारको परिचयात्मक तथा घोषणा कार्यक्रम गर्ने भएको छ ।
कार्यक्रम १४ ठाउँमा फरक फरक आयोजना गरिने केन्द्रीय सदस्य भोलानाथ पोखरेलले बताएका छन् ।