२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अहिले देश जलाउने र बनाउनेबीचको लडाइँ चलिरहेको ओलीको दाबी 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक अवस्था मुलुकलाई अघि बढाउने प्रयास र अस्थिरता सिर्जना गर्ने प्रवृत्तिबीचको द्वन्द्वका रूपमा देखा परेको टिप्पणी गरेका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो दल विकास, स्थायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढिरहेको दाबी गरे। उनका अनुसार एमालेको प्राथमिकता राज्य निर्माण, संस्थागत सुदृढीकरण र समृद्धितर्फ केन्द्रित छ।

कार्यक्रममा बोल्दै उनले पछिल्लो समय उदाएका केही नयाँ राजनीतिक दलहरू स्पष्ट उद्देश्य र दीर्घकालीन दिशाविनै अघि बढिरहेको आरोप लगाए। यस्ता शक्तिहरूले मुलुकलाई स्थायित्व दिन सक्ने स्पष्ट कार्यदिशा प्रस्तुत गर्न नसकेको उनको भनाइ थियो।