एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ आज
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकबाट मनोनीत भएका नयाँ केन्द्रीय सदस्यहरूको आज शपथ ग्रहण कार्यक्रम हुँदैछ। पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज दिउँसो ३ बजे आयोजना गरिने विशेष कार्यक्रममा एमाले...