‘राष्ट्रिय स्वाधीनतामा संकट देखा परेको छ’- ‘प्रचण्ड’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्षको चाडपर्व मितव्ययी ढंगले मनाउन आग्रह गरेका छन् । आज एक भिडियो सन्देश जारी गर्दै उनले भोटेकोसीको प्रलयकारी बाढीका कारण...