२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाबाट तीन अध्यादेश पारित

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाले सरकारले निर्वाचनसम्बन्धी प्रक्रियासँग जोडेर जारी गरेका तीन वटा अध्यादेशलाई अनुमोदन गरेको छ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले प्रस्तुत गरेका अध्यादेशहरू सभामा छलफलपछि पारित भएका हुन्। ती अध्यादेशहरू आगामी २१ फागुनमा हुने निर्वाचनलाई ध्यानमा राखी जारी गरिएको जनाइएको छ।

स्वीकृत अध्यादेशहरूमा मतदाता नामावली ऐन, २०७३ संशोधनसम्बन्धी अध्यादेश, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनको पहिलो संशोधनसम्बन्धी अध्यादेश तथा नेपाल विशेष सेवा ऐनको दोस्रो संशोधनसम्बन्धी अध्यादेश समावेश छन्।

बैठकमा प्रस्तुत प्रस्तावमाथि कुनै विरोध नआएपछि राष्ट्रिय सभाले सर्वसम्मत रूपमा अध्यादेशहरूलाई स्वीकृति दिएको हो।