२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खुवालुङ किराँती सभ्यताको ‘सभ्यताको द्वार’ : बालेन्द्र साह ‘बालेन’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र साह (बालेन)ले खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपाली समुदायका लागि पवित्र र ऐतिहासिक स्थल भएको बताएका छन्।

प्रतिनिधि सभा निर्वाचनको प्रचारप्रसारका क्रममा देशव्यापी दौडाहामा रहेका उनले सोही क्रममा खुवालुङ क्षेत्रमा पुगेर सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्। उनले मुन्धुममा खुवालुङलाई ‘सभ्यताको द्वार’ का रूपमा लिइने उल्लेख गरेका छन्।

उनका अनुसार मुन्धुम पाठ तथा जीवनचक्रसँग सम्बन्धित संस्कारहरूमा खुवालुङको अनिवार्य स्मरण हुने भएकाले यो स्थल जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीकका रूपमा रहेको छ। साथै, खुवालुङले किराँती सभ्यता, आदिवासी पहिचान तथा मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्ने उनले उल्लेख गरेका छन्।