२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको दाबी : ‘अब घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका छन् । घरदैलो अभियानका क्रममा मतदातालाई सम्बोधन गर्दै अब नेपालमै खाना बनाउने ग्याँस निस्कन लागेको बताए ।

उनले भने, ‘अब विदेशबाट ल्याएको ग्यास होइन, अहिले ग्यास निकाल्न छाडेर ताला लगाएर राखेको छ। त्यो ग्यास निकाल्नुपर्छ । पानीजस्तो ठ्याकीमा राख्न सकिन्छ र घरघरमा पाइपबाट पुर्‍याउन सकिन्छ। त्यसका लागि कुनै सिलिन्डर पनि चाहिँदैन । ठ्याकीमा राख्नुपर्छ ।’

उनले गुइँठा बाल्नु संस्कृति नभई गरिबी भएको भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने बताए ।

उनले भने, ‘संस्कृति बचाउनुपर्छ, गरिबी हटाउनुपर्छ, मान्छेहरूलाई अलमलमा पारेर, हाम्रो बेइज्जत गर्‍यो, हामीलाई गुइँठा बाल्ने भन्यो भनेर भन्छन्, दाउरा पनि बाल्ने होइन, अब अब बिजुली बाल्नेतिर पुग्नुपर्छ ।’

उनले गुइँठा बाल्नेभन्दा माथि उठ्नुपर्ने बताए । उनले रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै काठमाडौँमा चुनाव जित्ने अवस्था नभएर झापा आएको टिप्पणी गरेका छन् ।