२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिजिट भिसा प्रकरणमा कविता पौडेललाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

अ+ अ-

काठमाडौँ । विशेष अदालतले भिजिट भिसा प्रकरणमा घुससम्बन्धी रकम लुकाउन सहयोग गरेको आरोप लागेकी कविता पौडेललाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मंगलबार अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त आदेश जारी गरेको हो। पौडेलविरुद्ध भ्रष्टाचार (रिसवत/रघुस) र सम्पत्ति शुद्धीकरणसम्बन्धी छुट्टाछुट्टै अभियोग दायर गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईसँग मिलेर भिजिट भिसाको माध्यमबाट व्यक्तिहरू विदेश पठाउने प्रक्रियामा पौडेलको संलग्नता रहेको दाबी गरिएको छ। आयोगले उनलाई भट्टराईको सहयोगीका रूपमा अवैध रूपमा संकलित रकम व्यवस्थापन गर्ने तथा घरजग्गामा लगानीमार्फत परिचालन गर्ने भूमिकामा रहेको आरोप लगाएको छ।

आयोगले भ्रष्टाचारतर्फ ७९ लाख ८० हजार रुपैयाँ तथा सम्पत्ति शुद्धीकरणतर्फ १ करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो। आरोप पत्रमा घुसबाट आर्जित रकम पौडेलको नाममा जग्गा खरिद गरी सम्पत्ति शुद्धीकरण गरिएको उल्लेख गरिएको छ।