२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्णिम वाग्लेको दाबी : ‘दलीय ब्रह्मलुट भत्काएर सुशासनको जग बसाल्न चुनावमा होमिएका छौँ’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले बह्रमलुटको संरचना भत्काएर नयाँ सुशासनको जग बसाल्न चुनावमा होमिएको बताएका छन् ।

चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘ब्रह्मलुटको संरचना भत्काएर संरचनाको जग बसाल्न आएका छौँ । हामीलाई बहुमत दिनुहोस्,’ उनले भने ।

उनले दोहोनको दलीय सिन्डिकेट खारेज गर्न रास्वपा आएको पनि बताए । ‘राज्यको हरेक निकाय निकम्मा राजनीतिक कब्जामा छ । दोहोनको दलीय सिन्डिकेट खारेज हुनै पर्छ । पुराना दलहरू फेरि त्यही संरचना बोकेर तपाईँहरू माझ आएका छन्,’ उनले भने, ‘हामीलाई थाहा छ परजीवीहरू आधा समस्या समाधान भएर जानेछन् ।’