‘टाइम-१०० क्लाइमेट’मा अर्थमन्त्री वाग्ले समेटिएकोमा रास्वपाको बधाई, जलवायु न्यायमा गरेको पैरवीको प्रशंसा
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अमेरिकी पत्रिका ‘टाइम’को सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु व्यक्तित्वको सूचीमा उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समेटिएकोमा बधाई दिएको छ। पार्टीको केन्द्रीय कार्यालयले...