२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘टोकियो अघि र पछि’ ट्राभल प्रदर्शनी आजदेखि

अ+ अ-

काठमाडौँ । नेपालस्थित जापानी दूतावास र द जापान फाउण्डेसनको आयोजनामा आजदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा ‘टोकियो अघि र पछि’ शीर्षकमा प्रदर्शनी सुरु भएको छ । आगामी चैत ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा जापानी संस्कृति र कला प्रस्तुत गरिने जनाइएको छ ।

प्रदर्शनीमा टोकियोको सामाजिक, आर्थिक र आर्किटेक्चर क्षेत्रमा भएको परिवर्तन झल्कने ८० वटा तस्बिर राखिनेछन् । प्रदर्शनीमार्फत आगन्तुकहरूले जापानी फोटोग्राफरहरूको सिर्जना र उनीहरूको विशिष्ट छविहरू अनुभूत गर्ने अवसर पाउने अपेक्षा गरिएको छ ।