२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न ‘प्रचण्ड’को अपिल

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न आग्रह गरेका छन्।

आइतबार (फागुन १७) भिडियो सन्देशमार्फत उनले निर्वाचन प्रक्रियामा सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र सुरक्षाकर्मी संयमित र जिम्मेवार रहनुपर्ने उल्लेख गरेका छन्। उनले निर्वाचन सफल बनाउन सबैको साझा दायित्व रहेको पनि जोड दिए।

‘प्रचण्ड’ले आफ्नो सम्बोधनमा ‘जेन जेड’ आन्दोलनपछिको अनिश्चित राजनीतिक अवस्था र अन्तरिम सरकार गठनमा पार्टीले खेलेको सहजीकरणको स्मरण गरे। साथै ताजा जनादेशसम्म देशलाई ल्याउन नेकपाले निर्वाह गरेको भूमिका इतिहासले मूल्यांकन गर्ने उनले बताए।

उनले भने, “सरकारको नेतृत्वमा सुशासन सुरु गर्न प्रयास गरिएको, विधिको शासन स्थापना गरिएको र ठूला भ्रष्टाचार काण्डहरू उजागर भएका थिए। त्यस समयमा सुशासनबाट आत्तिएका शक्तिहरूले सदनका मुख्य दलहरूलाई एकसाथ उभ्याएका थिए।”

प्रतिपक्षमा रहँदा पनि कुशासन, दम्भ र अहंकारविरुद्ध निरन्तर संघर्ष जारी राखेको स्मरण गराउँदै उनले यस निर्वाचनमा जनताले सबै दलको भूमिका निष्पक्ष मूल्यांकन गर्दै मतदान गर्ने अपेक्षा व्यक्त गरेका छन्।