काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले राष्ट्रिय परीक्षा बोर्डको वि.नं.१३-१७/२०७९/०८० (खुला तथा समावेशी), प्रशासन सेवा/समूह, अधिकृत तृतीय श्रेणी, शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।









