काठमाडौँ। महोत्तरीको बर्दिबासमा शंकास्पद वस्तु फेला परेको छ । बर्दिबासस्थित रातु पुलमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको हो ।
थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।