काठमाडौँ । भक्तपुर-२ मा रास्वपाका राजीव खत्री विजयी भएका छन् ।
४२ हजार ३३४ मतसहित खत्री विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले भने १० हजार ९९६ मत ल्याए ।