२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुली-१ मा रास्वपाका धनेन्द्र कार्की विजयी

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम अनुसार सिन्धुली १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की निर्वाचित भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले १६ हजार ६ सय ५९ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रदीप कुमार क्षेत्री (केसी) ले १५ हजार ८ सय ७५ मत प्राप्त गरेका छन्।

यस्तै सिन्धुली १ मा नेपाली काँग्रेसका उम्मेदवार उज्ज्वल प्रसाद बराल तेस्रो भएका छन्। उनले १५ हजार ५ सय ७० मत प्राप्त गरेका छन्। यस्तै नेकपाका डेकेन्द्र प्रसाद सुवेदीले ४ हजार ७ सय ८ मत प्राप्त गरेका छन्।

सिन्धुली १ मा रास्वपा, एमाले र काँग्रेसबीच कडा प्रतिस्पर्धा भएको थियो। यस क्षेत्रमा २०७९ को निर्वाचनमा नेपाली काँग्रेसका श्याम घिमिरे निर्वाचित भएका थिए। सिन्धुली २ मा पनि रास्वपाकै उम्मेदवार आशीष गजुरेल विजयी भएका छन्।