चुनावी हारलाई व्यक्तिगत असफलता नमान्ने एमालेको निष्कर्ष, ओलीको सन्देश : ‘यो समय भाग्ने होइन’ (पुर्णपाठ)
काठमाडौँ । नेकपा (एमाले)ले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा पार्टीले व्यहोरेको पराजयलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा मात्र व्याख्या गर्न नमिल्ने निष्कर्षसहित अन्तरपार्टी निर्देशन (अपानि)जारी गरेको छ।...