२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरी-२ मा रास्वपाका लालविक्रम थापा विजयी, काँग्रेस उम्मेदवार फराकिलो मतान्तरले पराजित

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार लालविक्रम थापा विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाले ५७ हजार ३४८ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस का राजीव कोइराला ले १६ हजार ७१ मत प्राप्त गरेका छन्। यससँगै थापाले कोइरालामाथि ४१ हजार २७७ मतको फराकिलो अग्रता कायम गरेका हुन्।

त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार सुजन लामा ले आठ हजार ३०३ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टी का चेतन राई ले सात हजार ४८४ मत पाएका छन्।

उक्त निर्वाचन क्षेत्रमा कुल एक लाख ५८ हजार ९१० मतदाता रहेकामा एक लाख एक हजार चार मत खसेको थियो। खसेको मतमध्ये ६ हजार २२९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।