२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जहाज आक्रमणपछि २० जना थाई चालक दल घर फर्के, तीन अझै बेपत्ता

अ+ अ-

काठमाडौँ । होर्मुजमा आक्रमणमा परेको कार्गो जहाजका २० जना थाई चालक दलका सदस्यहरू सोमबार थाइल्यान्ड आइपुगेको उल्लेख गर्दै तीन जना सहकर्मीहरू अझै बेपत्ता रहेको जहाज कम्पनीले जनाएको छ ।

थाई जहाज मयुरी नरीको मालिक प्रिसियस सिपिंङ पब्लिक कम्पनी लिमिटेडले विज्ञप्ति मार्फत आफ्ना वरिष्ठ अधिकारीहरूले सुवर्ण भूमि विमानस्थलमा चालक दलका सदस्यहरूलाई स्वागत गरेको उल्लेख गर्दै उनीहरूको सहज फिर्तीका लागि सम्बन्धित अधिकारीहरूसँग आवाश्यक समन्वय गरेको बताएको छ ।

यस समयमा आफ्नो सर्वोच्च प्राथमिकताका साथै बेपत्ता भएका तीन जना चालक दलका सदस्यहरू पत्ता लगाउने निरन्तर प्रयास भईरहेको कम्पनीले पुष्टि गरेको छ ।

थाई विदेश मन्त्री सिहासाक फुआंगकेटकोले आइतबार आफ्ना इरानी समकक्षीसँग टेलिफोन मार्फत जहाजमा आक्रमण हुँदा बेपत्ता भएका थाई चालक दलका सदस्यहरूको खोजी र उद्धार कार्यमा इरानी पक्षको सहयोगको माग गरेका छन् ।

उनीहरूले होर्मुजको जल क्षेत्र हुँदै थाई मालवाहक जहाजहरूको सुरक्षित मार्गको लागि पनि छलफल गरेको जनाइएको छ ।