काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोगले आज लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५१/०८२-८३ (आ.प्र.), नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको हो ।








