२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ सरकारप्रति प्रारम्भिक मूल्यांकन नगर्न गोकुल बास्कोटाको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारको कार्यशैलीबारे तत्कालै टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले नयाँ सरकारलाई काम गर्न निश्चित समय दिनुपर्ने धारणा सार्वजनिक गर्दै, सुरुवाती चरणमै आलोचना वा विश्लेषण गर्नु औचित्यपूर्ण नहुने उल्लेख गरेका हुन्। उनका अनुसार सरकार गठनपछि कम्तीमा तीन महिनासम्म यसको कार्यसम्पादनबारे बाह्य प्रतिक्रिया नदिनु उपयुक्त हुन्छ।

बास्कोटाले पछिल्लो निर्वाचनमा रास्वपाले जनसमर्थन प्राप्त गरेको सन्दर्भ उल्लेख गर्दै सरकार सञ्चालनको जिम्मेवारी सम्बन्धित दलकै विषय भएको स्पष्ट पारे। जनताले विभिन्न राजनीतिक विकल्पमध्ये यसपटक उक्त दललाई प्राथमिकतामा राखेको भन्दै उनले त्यसलाई सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे।

साथै, उनले अनावश्यक आलोचना र आरोप-प्रत्यारोपको प्रवृत्ति त्यागेर सरकारलाई काम गर्न दिने वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।