सुनसरी घटनापछि गोकुल बास्कोटाले मागे गृहमन्त्रीको राजीनामा
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेका छन्। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न तनावका क्रममा प्रहरीको गोली लागेर...