काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको प्रवक्तामा नविन्द्र प्रसाद भण्डारी नियुक्त भएका छन् ।
त्रिवि कार्यकारी परिषद्को यही चैत १० गते बसेको बैठकले प्रवक्तामा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको त्रिवि स्रोतले जानकारी दियो ।