२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापासहित काँग्रेसका पदाधिकारीहरू आन्तरिक छलफलमा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्रको असन्तुष्ट समूहले समानान्तर गतिविधि सुरु गरेपछि पार्टीका वरिष्ठ पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन्।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक भोलिका लागि बोलाएपछि सभापति गगन थापासहितका पदाधिकारी अहिले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा छलफलमा सहभागी भएका छन्।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गर्दै शेरबहादुर देउवा निकटका जिल्ला सभापतिहरूको भेला समेत आयोजना गरेका थिए।

असन्तुष्ट समूहको सक्रिय समानान्तर गतिविधि देखिएपछि पार्टी नेतृत्वले यसबारे आन्तरिक विचारविमर्श गर्ने उद्देश्यले छलफल सुरु गरेको हो।

छलफलमा सहभागी एक पदाधिकारीले संक्षिप्त प्रतिक्रिया दिँदै भने, “यो औपचारिक बैठक होइन, अनौपचारिक छलफल हो।”