२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसइईको पहिलो दिनदेखि उत्तरपुस्तिका परीक्षण सुरु

अ+ अ-

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको पहिलो दिनदेखि नै उत्तरपुस्तिका परीक्षण कार्य अघि बढाइएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहीबारदेखि परीक्षण प्रक्रिया सुरु गरिएको हो।

पहिलो दिन बिहान ८ बजेदेखि ११ बजेसम्म अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको थियो। परीक्षा सम्पन्न भएपछि सम्बन्धित केन्द्रमा उत्तरपुस्तिका परीक्षण सुरु गरिएको जनाइएको छ।

कार्यालयले प्रत्येक विषयको परीक्षा सम्पन्न भएको तीन दिनभित्र परीक्षण कार्य सक्ने योजना बनाएको छ। परीक्षण कार्य केन्द्राध्यक्षको नेतृत्वमा सञ्चालन हुनेछ भने निष्पक्षता कायम गर्न सम्बन्धित विद्यालयका शिक्षकलाई आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न अनुमति दिइने छैन।

यस वर्ष एसइईका लागि पाँच लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका छन्। परीक्षा २९ गतेसम्म सञ्चालन हुने तालिका छ। परीक्षण कार्य सम्पन्न भएपछि एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।