२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले सर्वपक्षीय नागरिक संवादको मोडालिटीमा संशोधन

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले सर्वपक्षीय नागरिक संवादको संरचना र कार्यविधिमा केही परिवर्तन गरेको छ।

पार्टीले प्रमुख कार्यक्रम तय गर्ने जिम्मेवारी पाएका तीन नेताहरूबीच बिहीबार भएको बैठकले सरकारका गतिविधिबाट लोकतन्त्र र नागरिक अधिकारमा सम्भावित ह्रास रोक्ने उद्देश्यले संवाद अगाडि बढाउने निष्कर्ष निकालेको हो।

बैठकमा सहभागी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारी असंवैधानिक रहेको ठहर गर्दै सर्वोच्च अदालत, प्रहरी र सरकारी वकिलको निर्णयमा न्यायिक पुष्टि भएको बताएका छन्। त्यसैगरी कार्की आयोगको प्रतिवेदन एकपक्षीय रहेको र त्यसको न्यायिक परीक्षणले त्यसलाई पुष्टि गरेको एमालेको दृष्टिकोण बैठकले उल्लेख गरेको छ।

पार्टीले ट्रेड युनियनको खारेजी र सिंहदरबार प्रवेशमा गरिएको कडाइले नागरिक अधिकारमा प्रभाव पारेको भन्दै सरकारलाई चेतावनी दिएको छ। नागरिक तथा पेशाकर्मीहरू संगठित हुन पाउने अधिकार र कानुन व्यवसायीको स्वतन्त्रता सुनिश्चित गर्न शीघ्र सुधार आवश्यक रहेको बैठकको निष्कर्षमा समावेश छ।

उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य तथा प्रचार संयोजक मीनबहादुर शाहीलाई सर्वपक्षीय नागरिक संवादका लागि पार्टीले जिम्मेवारी तोकेको थियो ।

बैठकले यी नेताहरूलाई आगामी समयमा नागरिक संवादका कार्यक्रम अगाडि बढाउन र लोकतान्त्रिक अधिकार संरक्षणका विषयमा समन्वय गर्न जिम्मेवारी सुम्पेको छ।