२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नियुक्ति प्रक्रियामा व्यक्तिगत प्रभाव नपार्न सांसदलाई रवि लामिछानेको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूलाई व्यक्तिगत सम्बन्धका आधारमा नियुक्ति प्रक्रियामा हस्तक्षेप नगर्न स्पष्ट निर्देशन दिएका छन्।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकमा सम्बोधन गर्दै उनले आफन्त तथा नजिकका व्यक्तिलाई पदमा ल्याउने प्रयासमा संलग्न नहुन आग्रह गरेका हुन्।

उनले वर्तमान जिम्मेवारीमा पुग्न युवापुस्ताको योगदान महत्वपूर्ण रहेको स्मरण गराउँदै त्यसको मूल्यांकन गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पनि सहभागी भए तापनि उनले कुनै धारणा राखेनन्।

उक्त बैठकले उपसभामुख पदका लागि उम्मेदवारी दिएकी रूबी ठाकुरलाई समर्थन गर्ने निर्णयसमेत गरेको छ।