२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महाधिवेशनमा केन्द्रित हुन पूर्वसंस्थापन पक्षलाई प्रदीप पौडेलको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्रका विवादलाई अदालतमार्फत होइन, महाधिवेशन प्रक्रियामार्फत समाधान गर्न आग्रह गरेका छन्।

निर्वाचन समीक्षा कार्यक्रमका क्रममा दाङमा बोल्दै उनले महाधिवेशनको तयारीमा केन्द्रित हुन पूर्वसंस्थापन पक्षधरलाई आह्वान गरेका छन्। उनले भनेका छन्, ‘यो समय मुद्दा मामिलाको हैन, महाधिवेशनको हो । 

महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा यसमा सहभागी भएर आफ्नो विषय राख्नुमै सबैको हित छ । म साथीहरूलाई अदालततिर मुद्दा मामिला हैन महाधिवेशनमै ध्यान केन्द्रित गर्न आग्रह गर्छु ।’

महाधिवेशनलाई पार्टीभित्रका असन्तुष्टि तथा मतभेद समाधान गर्ने प्रमुख माध्यमका रूपमा प्रस्तुत गर्दै उनले सबै पक्षलाई प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्। आन्तरिक बहस र असन्तोषलाई संस्थागत प्रक्रियाभित्रै सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

महाधिवेशन प्रक्रिया अघि बढिसकेको सन्दर्भमा यसले पार्टी संगठनमा नयाँ ऊर्जा र दिशा दिने अपेक्षा गरिएको उनले बताएका छन्।